भारतमा भाले जुधाइमा मारिए मालिक

विकल्प न्यूज/बेनी फागुन १६ गते ।  भारतको तेलंगानामा अवैध भालेजुधाइ खेलका लागि एक भालेको खुट्टामा चक्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको चक्कूले उनका मालिकलाई गम्भीर चोट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो जहाँ उनको अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो … Continue reading भारतमा भाले जुधाइमा मारिए मालिक